lets live this life wid fun n smile on ur face !!!
Saturday, June 1, 2013
Prakash Ojha Nepali Best Jokes
बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ? बोका : प्रभु मलाई एउटा खोर दिनु । महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ? बोका : प्रभु त्यो त प्रकाश ओझाले भात्काइदियो
No comments:
Post a Comment