Sunday, October 20, 2013

मज्जाको जोक्स !!!

एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,

‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’

************

दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो

देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?

साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |

************

सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ,

अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’

राम बहादुर, ‘बन्दुक हो सर ‘

अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’

अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’

दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’

******************

एउटा घरमा राति चोरि भएछ | भोलिपल्ट प्रहरीले चोर पक्रिएछन र घरधनीलाइ खबर गरिदिएछन् | घरमुली लोग्नेमान्छे हतार हतार

आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाइ भेट्न आतुर भएछ | प्रहरी, ‘तपाइँ आत्तिनु पर्दैन, चोरलाइ हामी कढा भन्दा

कढा कारबाही गर्नेछौं |’
घरमुलीले भनेछ, ‘ कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाह पाउन मन् लाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घरभीत्र

कसरी छिर्यो? यत्तिका बर्ष भैसक्यो मैले कोशिश गरेको |’

**********************

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको

*********************

के भएछ रे भने, तिब्बतबाट भोटे भागेर आएछ रे, नेपालको पहाडमा पक्रेछ रे, पुलिशरुले पैसा, सून सबै खोसेर, अब भोटेलाई मर्नु पर्छ

भनेछ रे । कुटेर मरेमा हामीलाई गाल पर्छ, त्यसो हुनाले छिप्पेको बोकाको खोरमा थुनेर राखौ, पूरा रातमा नमर्ने कुनै शङ्का छैन।

अनी भोटेलाई बोकाहरुको खोरमा थुनेर पुलिशहरु मस्त वोज खाएर बसेछ रे। बिहान हत्तपत्त सबै भोटेको लास फ्याक्नु पर्छ भनेर

खोरमा पुग्दा त अनार्थ भएछ रे।
के भने, भोटे गनाएर सबै बोका स्वाहा भएछ रे, भोटे त जिउदै !!!!!!!

************

एक दिन कमिला स्कुटर चढेर भट्टिमा खान जादै थियो रे एउटा हात्तीले लिफ्ट मागे छ।
अनी हुन्छ भनेर चढाएछ। एकछिन पछी अर्को हात्तीले पनि लिफ्ट मागे छ तर रोकेन , अनी हात्तीले किन नदिएको लिफ्ट भन्दा

त्यती पनि थाहा छैन ? ट्राफिक नियम एउटा स्कुटरमा ३ जना चढन पाईन्छ मुर्ख ??

Best Nepali jokes part 2

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
**
"रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
***
बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
**
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
**
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
**
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
**
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
**
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
**
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

नेपाली जोक्स अनी चुट्किला (best nepali jokes)

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
**

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
**

एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

**
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
**

राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।
**

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
**
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
***
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
**
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
**
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
**
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
**

"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
**

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

Wednesday, August 7, 2013

किस गरेकी छौ

३ जना केटी मरेछन अनि यमराजको मा पुगेछन,,!
1st केटीलाई यमराजले सोधेछ: किस गरेकी छौ...??
1st केटी: विवाह भन्दा पहिला,
यमराज: त्यसो भए तिमी नर्क मा जाउ,
2nd लाइ सोधेछ,,,
तिमिले किस गरेकि छौ ,,,?? बिबाह पछि...
यमराज: तिमी स्वर्गमा जाउ
3rd तिमि ले किस
गरेकि छौ..??
तेस्रो केटी: छैन,,,,!!
यमराज: त्यसो भए यता कुनामा आउ,,,:D :D

आज बीहानै दूध पसल अगाडी लामो लाईन छ

एकछीन हासौँनत
आज बीहानै दूध पसल
अगाडी लामो लाईन छ
तर पसल खूलेकै छैन
सेरे लाईन को छेउ छेउ हूदै
पसल
अगाडी पूगेको मात्र के
थीयो
एउटा मान्छे ले
पछाडी बाट
उस्को सर्ट मा समाएर
घीसार्दै
लाईन को लास्ट
मा पूर्यायो र
भन्यो साले लाईन
याहां छ
सेरे
रातो रातो आखा पार्दै
फेरी अगी बड्यो
पसल को छेउ
मा पूगेको मात्रै के
थीयो
एउटा भूस तीघ्रे ले सेरे
को घाटी मा च्याप्प
समाएर
जूरूक्क उचालेर
पछारी दीयो र
भन्यो साले खाते
हामी चार
घण्टा देखी लाईन
मा बसेको छौ
त चै लाईन
मा नबसी अगाडी जाने?
सेरे मरी तरी उठ्यो र
धूलो टक
टक्याउदै भन्यो
ठीक छ गधा हो आज म
पसल नै खोल्दीन
दूध काहा बाट
लान्छौ हेर्छू म
पनी :D ;d


छोरा हरूलाई भविष्यमा के बनाउने

शेरे: हैन हो माङ्ने काका
तपाईको यो 3 छोरा हरूलाई
भविष्यमा के बनाउने लक्ष्य
छ...?
.
.
माङ्ने बुढो: अब हेर
शेरबहदुर भतीज जेठो छोरो
एक्दमै काम चोर छ, यस्लाई
सरकारी कर्मचारी बनाउने,


माईलो चै 2,3 रूपैया नदिए
सम्म कुनै काम नै गर्दन,तेस्लाई प्रहरी तिर
पठाउने, र
बिचर कान्छो धेरै सोझो छ
यसलाई चै म जस्तो माङ्रने
नै बनाउ छु। देशे परिस्थिती
अनुसारको काम गर्ने पर्यो निxD:p :D

https://encrypted-tbn0.gstatic.com/images?q=tbn:ANd9GcR9VrQCEsYSNdDqiwBLzba-0b9s1nN-CZC32av2oFNy3ZZyxo2-aztivDc-

आमा मलाई AIDS लाग्यो

सेरेले आफ्नो आमालाई मुम्बई बाट फोन गरेछ ।
सेरे:- आमा मलाई AIDS लाग्यो !
आमा:- त्यसो भए त घर न आ उतै बश ।
सेरे:- किन र आमा के हुन्छ म घर आउदा ?
आमा :- यदि त घर आईस भने
१. तेरो स्वास्नीलाई एड्स लाग्छ
२.तेरो स्वास्नी बाट तेरो साथी धोतीलाई लाग्छ
३. धोती बाट हाम्री नोक्कर्नी लाई लाग्छ
४. नोक्कर्नी बाट तेरो बाउ लाई लाग्छ
५. तेरो बाउ बाट मलाई लाग्छ
६. मलाई लाग्यो भने पुरा गाँउलाई लाग्छ

७.गाँउलाई लाग्यो भने देशलाई लाग्छ ।
देश तेरो हातमा छ सेरे देशलाई बचा ।:D :D

I have sex with 4 boys

Girl : I have sex with 4 boys and u had
with 8 girls, but everybody calls me a prostitute and
call u 
a perfect man.. please explain..
Boy: "When a Lock is opened by many
keys, it becomes BAD lock..
But when a key opens MANY LOCKS, it
becomes MASTER key....";) :D :D

शेरेले बजारमा नाईटो देखाउदै

आज शेरेले बजारमा नाईटो देखाउदै हिड्ने केटीहरुलाई देखेर सेक्सी भएको थियो उसलाई नाईटो किन देखाउछन भन्ने जान्न मन लाग्यो रात पर्यो बुढी संग सुत्यो बिस्तारै सल्बलाउन थाल्यो चुम्बन गर्दा गर्दै नाईटो मा नै पुग्यो नाईटो पनि किस गर्यो अनि बुढीको जिउ भरी वाकिदियो। बुढी रिसले आगो भएर सोधी के गरेको तिमिले शेरेले भन्यो आईमाईको जातले किन नाईटो देखाउदै हिड्छन भनेर जान्न मन लागेर हो नि मरेको सिनो जस्तो गन्हाउदो रहेछ र पो यस्तो लु भोलि म नाईटो भंदा अलि माथी लगाउने कपडा
ल्याईदिन्छु त्यही लगाएर हिड्नु शेरेले बल्ल थाहा पायो ।:D :D

विवाहको पहिलो रात।

विवाहको पहिलो रात।
दुलहीको मनको ढुकढुकी बढीरहेको थियो।
दुलहा कोठामा पस्यो।
ढोका लगायो।
दुलहीको मन झन ढक्क फुल्यो।
दुलहाले पर्दा सबै बन्द गर्यो।
अनी बत्ती निभायो।
बिस्तारै खाटमा आयो अनी दुलहीको
नजिक आएर भन्यो,
"एउटा कुरा देखाँउ?" दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी।


दुलहाले सिरक भित्र लग्यो
सिरकले गर्लम्म दुबैलाई छोप्यो
अनि दुलही संग टासिएर
खुसुक्क भन्यो,
.
"यी हेर त बत्ती बल्ने घडी। :D :D

ऐउटी केटी लाई पिसाब लागेछ

कूनै पाटीमा ऐउटी केटी लाई पिसाब लागेछ॥
उस्ले सरदार लाई सोधी:सरदार जी पिसाब फेर्‍ने ठाउ देखाउनुस न॥

सरदार(लजाउदै):पहिले तिमी देखाउन!!!!! :D :D
 
 

सेरे आतिदै हस्पिटमा पुगेर

सेरे आतिदै हस्पिटमा पुगेर
सेरे- डाक्टर साब घर गएर जांचेको कति फिस लाग्छ?
डाक्टर- एक छिन सोचेर 200रुपैयां
सेरे- ल छिटो जाउं डाक्टर साब
डाक्टर ले बाईक निकाल्यो र सेरेलाई पछाडी राखेर कुदायो। घर पुगेपछि 
डाक्टर - खै काहां छ बिरामी?
सेरे- बिरामी सिरामी केही हैन साला ट्याक्सी ड्राईभर 500 रुपैयां माग्दैथ्यो। यी यो लिनुस् 200. :D :D

Saturday, June 1, 2013

Ramayan JOkes ram and ravaan

nepali-funnyjokes-ravan 

रावण :राम ‘ब्रो, चुरोट छ होला?’
राम: ‘छैन यार, सरि’
हनुमान, ‘प्रभु, हजुरसंग त भर्खरसम्म एक बट्टा चुरोट भए जस्तो लाग्याथ्यो, यति चांडै भ्याउनु भो?’
राम ‘चुप लागेर बस न यार, सालेका दस-दसवटा टाउका छन्, कसरी बाँडेर सकिन्छ' :D :D

Dhurmus best Nepali Jokes

nepali funny jokes dhurmus 


Dhurmus lai sahar ma kasaile party ma bolayecha
plate ma spoon ra tissue paper dekhecha ani tissue paper lai pani khane kura bhanthanecha
ekchin ma euta manche le tyhi plate uthayo
Dhurmus chichaudai dai tyo nakhanus kehi swad chaina tyesma

Prakash Ojha Nepali Best Jokes



Funny Nepali Jokes 



बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन
महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?
बोका : प्रभु मलाई एउटा खोर दिनु ।
महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ?
बोका : प्रभु त्यो त प्रकाश ओझाले भात्काइदियो

Haku kale and Gabber jokes

 nepali funny jokes haku kale




Gabbar: थाहा छैन दरि-जुँगा भन्दा कपाल किन छिटो फुल्छ हो ?
Haku: धत लाटा कपाल भन्दा दारि-जुँगा १३/१४ वर्ष कान्छो हुन्छ भनेर ?

Sunday, May 19, 2013

SHERE JOKES

hakku-shere


सेरे आतिदै हस्पिटमा पुगेर

सेरे आतिदै हस्पिटमा पुगेर
सेरे- डाक्टर साब घर गएर जांचेको कति फिस लाग्छ?
डाक्टर- एक छिन सोचेर 200रुपैयां
सेरे- ल छिटो जाउं डाक्टर साब
डाक्टर ले बाईक निकाल्यो र सेरेलाई पछाडी राखेर कुदायो। घर पुगेपछि 
डाक्टर - खै काहां छ बिरामी?
सेरे- बिरामी सिरामी केही हैन साला ट्याक्सी ड्राईभर 500 रुपैयां माग्दैथ्यो। यी यो लिनुस् 200. :D :D


Sere bankma poisa jamma garna
gayexa.......
..
..
Cashier: Sorry sir!!!! Tapaele dinu
vayeko poisa dublicate ho!! Ma yo
poisa tapaeko accountma halna
sakdina!!!
..
Sere: Sale khate!!! Account mero
ho...... M0h orginal halum ki
dublicate halum..... Talai k
matlab??? Khurukka aafno kaam
gar
BD

OLD BUT EPIC NEPALI JOKE

OLD BUT EPIC
Eak jana japanese nepal aayexa.
Airp0rt ma usle euta taxi liyera
h0tel tarfa gayexa..
Bat0ma usle euta h0nda car
dekhexa...
Japanese:< h0nda made in japan
very very fast..
Agadi fery t0y0ta le 0vertake
garexa.
Japanese:< t0y0ta made in japan
very very fast..
H0tel gugera usle driver sanga
s0dexa..p0isa kati v0?
Driver:< 8000rs.
Japanese:< kas0ry etr0 p0isa??
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
Driver:< "meter" made in nepal very
very fast.
Hami sanga panga??

Proposing style for a girl

Proposing style>>>>>
.
pahila kt lai jiskaunus.....!!!
ani jiskayera pani risayena vanee...
hat samaunus ...
ajhai risayena vanee...direct tongue
kiss Handinus ...yadi chupchap
basyo
vaneee...moj garnus .
.
.
Yadi gala ma jhapad hirkai vanee...!!!
.
.
.
maile ta timro parikshya(exam) po
leko ta....:D
Timi mero parikshya ma pass
vayou...Vagwan kasam maile timi
jasto soji kt kahi
veteko xaina.... .
.
WILL YoU Marry me .... :D
.
Hahahaha !!!! Try it pasa ho :D :D

Dhoti ko Buddhi

धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ ..,
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
धोति :- WHAT'S THE COST OF THAT TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
धोति रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन .........यो "MICROWAVE" हो .................. :D